बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

चक्रपथ विस्तार : तस्बिरमा हेर्नुहोस् दोस्रो खण्ड अन्तर्गत महाराजगन्ज–चप्पल कारखाना खण्डको काम

मङ्गलबार, ०२ मङ्सिर २०८२, ०८ : ५७
मङ्गलबार, ०२ मङ्सिर २०८२

सारांश

  • महाराजगन्ज-चप्पल कारखाना सडक विस्तारको काम सुस्त गतिमा अघि बढिरहेको छ।
  • २०८२ असारभित्र काम सक्ने सम्झौता भए पनि हालसम्म कालोपत्रेको काम सुरु भएको छैन।
  • सडक विस्तारअन्तर्गत कर्वस्टोन लगाउने र फुटपाथ निर्माणको काम भइरहेको छ।

काठमाडौँ । चक्रपथ विस्तारको दोस्रो खण्ड अन्तर्गत महाराजगन्ज चप्पल कारखाना सडक विस्तारका सुस्त गतिमा चलेको छ ।

डिभिजन सडक कार्यालय मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसकेजेभीसँग २०८२ असार भित्र सक्ने गरी सम्झौता गरेको भए पनि काम सकिने छाँट देखिएको छैन ।

महाराजगन्ज चोक देखि चप्पल कारखाना सम्मको करिब ७ सय मिटर सो सडक सर्भिस लेनसहित १० लेनको बन्नेछ । अहिले सो सडक विस्तार अन्तर्गत कर्वस्टोन लगाउने, फुटपाथ निर्माण जस्ता लेबरले गर्नु पर्ने काम भई रहेको छ । 

निर्माण कम्पनीका एक प्रतिनिधिका अनुसार यही मङ्सिर महिनासम्म सडक कालोपत्रे गरिसक्ने उनले जानकारी दिएका छन् । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।

Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (2)Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (3)Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (4)Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (5)Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (6)Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (7)Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (8)Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (9)Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (10)Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (11)Ringroad_Narayangopal Chok to Chapalkarkhana_ (12)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप