जैबको बलमा चितवनलाई पहिलो सफलता
मङ्गलबार, ०२ मङ्सिर २०८२, १२ : ३३
सारांश
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा चितवन राइनोजका सैफ अली जैबको बलमा पहिलो विकेट झर्यो।
- कर्णाली याक्सका ब्याट्सम्यान म्याक्स ओडाउड २० रन बनाएर आउट भए।
- कर्णालीका अर्का ओपनर प्रियांक पान्चालले २६ बलमा ४३ रन बनाएर खेलिरहेका छन्।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा कर्णाली याक्स विरुद्ध चितवन राइनोजका सैफ अली जैबको बलमा पहिलो विकेट झरेको छ ।
जैबको बलमा म्याक्स ओडाउड आउट भएका हुन् । कर्णालीले ६१ रनको साझेदारी गर्दा ओपनर ओडाउडले ३० बलमा २० रन बनाएका थिए । उनलाई जैबले ८.५ ओभरमा बोल्ड गरेका हुन् ।
कर्णालीका अर्का ओपनर प्रियांक पान्चाल २६ बलमा ४३ रनको आक्रामक पारी खेलिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण