पन्चलको अर्धशतक, कर्णालीले १० ओभर सकिँदा बनायो ७२ रन
मङ्गलबार, ०२ मङ्सिर २०८२, १२ : ३९
सारांश
- प्रियान्स पन्चलको अर्धशतकको मद्दतले कर्णाली याक्सले चितवन विरुद्ध ७२ रन बनाए ।
- कर्णालीका लागि पन्चलले २८ बलमा ५० रन बनाए भने मार्क वाटले १ रन जोडे ।
- यसअघि म्याक्स ओ'डाउड २० रनमा आउट भए, जसलाई चितवनका शैब जेबले बोल्ड आउट गरे ।
काठमाडौँ । प्रियान्स पन्चलको अर्धशतकको सहयोगमा कर्णाली याक्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा चितवन विरुद्ध १० ओभर सकिँदा ७२ रन पूरा गरेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीका लागि पन्चलले २८ बलमा ५० रन पूरा गरेका हुन् ।
१० ओभरको खेल सकिँदा पन्चलसँगै कर्णालीका लागि क्रिजमा भएका मार्क वाटले १ रन बनाएका छन् ।
यसअघि कर्णालीका म्याक्स ओ‘डाउड २० रन बनाएर आउट भएका थिए । उनलाई चितवनका शैब जेबले बोल्ड आउट गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण