९० रन बनाएर आउट भए प्रियांक पान्चाल
मङ्गलबार, ०२ मङ्सिर २०८२, १३ : ०८
सारांश
- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका प्रियांक पान्चाल ९० रनमा आउट भए।
- उनले चितवन राइनोज विरुद्ध ४७ बलमा ७ चौका र ६ छक्का प्रहार गरे।
- याक्स १६ ओभरमा १२४ रन बनाएर खेलिरहेको छ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका ओपनर ब्याट्सम्यान प्रियांक पान्चाल ९० रनमा आउट भएका छन् ।
चितवन राइनोज विरुद्ध ४७ बलमा ७ चौक र ६ छक्का प्रहार गरेर आक्रामक ब्याटिङ गरेका पान्चाल चितवनका रवि वोपराको बलमा देव खनालबाट क्याच आउट गराएर राइनोजलाई दोस्रो सफलता दिएका हुन् ।
याक्स १६ ओभरमा १२४ रन बनाएर खेलिरहेको छ । याक्सका लागि मार्क वाट र पवन सर्राफ क्रिजमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण