अपडेट
बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन (तस्बिरहरू)
बिहीबार, ०४ मङ्सिर २०८२, १२ : १३
सारांश
- नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच झडप भएपछि बाराको सिमरा क्षेत्र अशान्त बनेको छ।
- युवाहरूले आज पनि सडक प्रदर्शन जारी राखेका छन्, जसले गर्दा विद्यालयहरू बन्द भएका छन्।
- प्रहरी र युवाबीचको सहमतिपश्चात पनि क्षेत्रको वातावरण शान्त हुन सकेको छैन।
काठमाडौँ । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपका कारण बाराको सिमरा क्षेत्र आज पनि अशान्त बनेको छ ।
युवाहरू आज पनि सडक प्रदर्शनमा निस्किएका हुन् । प्रहरी प्रशासन र युवाहरू बिच बुधबार बेलुका भएको सहमति पश्चात् सडक सञ्चालनमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बनेको हो ।

सिमरा र आसपास क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूको पठनपाठन समेत आज बन्द रहेको छ । तस्बिर : श्याम यादव, नेपाल फोटो लाइब्रेरी





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण