काठमाडौँ । सिमरा नागरिक उड्डयन कार्यालयले विमानस्थल क्षेत्रभित्र रहेको जग्गा कृषि प्रयोजनका लागि ठेक्कामा दिन बोलपत्र आह्वान गरेको छ । सूचनामा भनिएको छ– 'स कार्यालयको क्षेत्रभित्र रहेको कार्यालयले नामकरण गरेको प्लट...