उद्दारको दोस्रो दिनमा थाई गुफाबाट पाचौँ बालक निकालिए
सोमबार, २५ असार २०७५, १८ : १८
रोयटर्स । दुई हप्ताभन्दा बढी समयदेखि बाढी पसेको एक गुफा सञ्जालमा फसेका १२ बालक र एक फुटबल कोचमध्ये थप एक बालकलाई उद्धारकर्मीहरुले बाहिर ल्याएका छन् ।
दोस्रो दिनको उद्दार कार्य सुचारु भएको केही घण्टापछि नेभी अधिकारीहरुले यो जानकारी दिएका हुन् ।
‘हो, एक जना निस्किसकेका हुन्,’ एक नेभी अधिकारीले रोयर्टसलाई बताए । तर उनले थप विवरण दिन भने अस्वीकार गरे ।
थाम लुआङ्ग गुफा नजिक रहेको एक रोयटर्सका प्रत्यदर्शीले गुफाको मुखमा चिकित्सक कर्मचारीहरुले हरियो कपडामा रहेको एक मानिसलाई ट्रेचरमा बोकेर एम्बुलेन्सतर्फ लगेको देखेका थिए ।
आइतबार बाहिर ल्याइएका चार बालकहरुको स्वास्थ अवस्था राम्रो भएको बताइएको भए पनि उद्दार गरिएका पाँचौ बालकको स्वास्थ्य स्थितिको बारेमा भने थप जानकारी प्राप्त भएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण