नेपाल प्रिमियर लिग
कर्णालीलाई छैटौं सफलता, अर्धशतक बनाउनबाट चुके रोहित
शनिबार, ०६ मङ्सिर २०८२, १२ : ३३
सारांश
- नेपाल प्रिमियर लिग (एनपीएल) टी-ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध छैटौं सफलता हात पारेको छ।
- त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका सोमपाल कामीले छैटौं विकेट लिए।
- सोमपालले १७औँ ओभरको चौथो बलमा रोहितलाई ४९ रनमा क्याच आउट गराए, जसले लुम्बिनीले ६ विकेट गुमायो।
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध छैटौं सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको कर्णालीका सोमपाल कामीले छैटौं विकेट लिएका हुन् ।
सोमपालले १७औँ ओभरको चौथो बलमा रोहितलाई ४९ रनमा क्याच आउट गराए ।
यो विकेटसँगै लुम्बिनीले १७ ओभरको खेल सकिँदा ६ विकेट गुमाउँदै ११८ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण