मार्क वाटको उत्कृष्ट प्रदर्शनसहित कर्णालीले सानदार जित दर्ता गर्दा जे देखियो, तस्बिरहरू
शनिबार, ०६ मङ्सिर २०८२, १४ : ३४
सारांश
- कर्णाली याक्सले नेपाल प्रिमियर लिगमा लुम्बिनीविरुद्ध ९ विकेटको शानदार जित हासिल गर्यो।
- मार्क वाटको शतकको मद्दतले कर्णालीले १५७ रनको लक्ष्य १२ ओभरमा पुरा गर्यो।
- शनिबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले दिएको लक्ष्य कर्णालीले सहजै पार गर्यो।
काठमाडौँ । नेपाल प्रिमियर लिगमा मार्क वाटको शतकमा लुम्बिनीविरुद्ध कर्णाली याक्सले ९ विकेटको सानदार जित दर्ता गराएको छ ।
शनिबार त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२ ओभर २ बलमा मात्र एक विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।
उक्त खेलका तस्बिरहरु-














खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण