मौलिक सम्पदा र समुदायको रक्षाका लागि सद्भाव र्याली आयोजना
शनिबार, ०६ मङ्सिर २०८२, १५ : २८
सारांश
- ललितपुरमा मौलिक सम्पदा र समुदायको रक्षाका लागि सांस्कृतिक शान्ति र सद्भाव र्याली आयोजना गरियो।
- शनिबार पाटन दरबार स्क्वायरमा भएको र्यालीमा शान्ति, सुशासन र राष्ट्रियताका लागि प्रदर्शन गरियो।
- संयुक्त अभियान समूहले आयोजना गरेको र्यालीमा नागरिकको चाहना र सामूहिक शक्तिको प्रदर्शन भयो।
ललितपुर । मौलिक सम्पदा तथा समुदायको रक्षार्थ सांस्कृतिक शान्ति तथा सद्भाव र्यालीको आयोजना गरिएकाे छ । शनिबार ललितपुरको पाटनस्थित पाटन दरबार स्क्वायर परिसरमा सांस्कृतिक शान्ति तथा सद्भाव र्यालीको आयोजना गरिएकाे हो ।
विद्यमान तरल अवस्था, मौलिक सम्पदा तथा समुदायको रक्षार्थ पौरख, गौरव, संस्कृति र राष्ट्र राष्ट्रियता बचाउन सांस्कृतिक शान्ति तथा सद्भाव र्याली आयोजना गरिएको हो ।
संयुक्त अभियान समूहको तर्फबाट भएको र्यालीमा शान्ति, अमनचयन, आम नागरिकको चाहना, शान्ति, सुशासन, राष्ट्रियताको लागि सामूहिक शक्ति लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरिएकाे थियाे । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण