शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मौलिक सम्पदा र समुदायको रक्षाका लागि सद्‌भाव र्‍याली आयोजना

ललितपुर । मौलिक सम्पदा तथा समुदायको रक्षार्थ सांस्कृतिक शान्ति तथा सद्‌भाव र्‍याली भएको छ । शनिबार ललितपुरको पाटनस्थित पाटन दरबार स्क्वायर परिसरमा सांस्कृतिक शान्ति तथा सद्‌भाव र्‍याली भएको हो । विद्यमान तरल...