ला लिगाः एस्पान्योलसँग सेभिल्ला पराजित
मङ्गलबार, ०९ मङ्सिर २०८२, ०३ : ५४
काठमाडौँ। आज भएको ला लिगा फुटबल प्रतियोगितामा एस्पान्योलले सेभिल्लालाई २-१ ले पराजित गर्दै महत्त्वपूर्ण तीन अङ्क जोडेको छ।
खेलको पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफमा एस्पान्योलले उत्कृष्ट प्रदर्शन गर्यो। खेलको ४८औँ मिनेटमा पेरे मिलााले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए। त्यसपछिको आक्रमणमा झनै बलियो बनेको एस्पान्योलले ८४ औँ मिनेटमा रोबर्टो फर्नान्डेजमार्फत दोस्रो गोल जोड्दै जित सुनिश्चित गर्यो।
खेलको ८६ औँ मिनेटमा क्याब्रेराको आत्मघाती गोलका कारण सेभिल्लाले एक गोल पाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण