मिलिन्दले दिलाए काठमान्डुलाई दोस्रो सफलता, सर्ट २२ रनमा आउट
मङ्गलबार, ०९ मङ्सिर २०८२, १८ : १३
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्सविरुद्ध काठमान्डु गोर्खाजले पहिलो पावरप्लेमा दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा काठमान्डुले दिएको १५८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले सन्दीप जोराको रुपमा पहिलो विकेट गुमाएको थियो भने ।
ड्यारी सर्टलाई दोस्रो विकेटका रूपमा गुमाएको हो । उनी ११ बलमा २२ रन बनाएर आउट भए । मिलिन्दको बलमा आदिल आलमबाट सर्ट क्याच आउट भए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण