अपडेट
निर्वाचन आयोगमा नयाँ १८ दल दर्ता (सूचीसहित)
बुधबार, १० मङ्सिर २०८२, १६ : १९
काठमाडौँ । निर्वाचन आयोगले तोकेको समयसीमाभित्र १८ वटा नयाँ दल दर्ता भएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले आयोगले तोकेको समयमा बुधबारसम्म श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्र निर्माण दलसहितका १८ पार्टी दर्ता भएको जानकारी दिए ।
यस्तै २० नयाँ दल निर्माणको प्रक्रियामा रहेको समेत बताए । यसैबीच आयोगले दल दर्ताको समय चार दिन थप गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण