एनपीएल
एनपीएलमा बोपराको लगातार तेस्रो अर्धशतक
बुधबार, १० मङ्सिर २०८२, १७ : २८
काठमाडौँ । चितवन राइनोजका रवि बोपराले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लगातार तोस्रो अर्धशतक प्रहार गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा विराटनगर किङ्सविरुद्धको खेलमा बोपराले २९ बलमा अर्धशतक पूरा गरेका हुन् । बोपराले यसअघि पहिलो खेलमा कर्णाली याक्सविरुद्ध र दोस्रो खेलमा लुम्बिनी लायन्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दाइजो प्रथा अन्त्यका लागि मधेसबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी
-
अमेरिका नयाँ शुल्क घोषणा गर्ने तयारीमा
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण