लुम्बिनीलाई दोस्रो सफलता, क्रिस लिन १६ रन बनाएर आउट
बिहीबार, ११ मङ्सिर २०८२, १४ : ०५
सारांश
- बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
- खेल सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत भइरहेको छ ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले क्रिस लिनको रुपमा दोस्रो विकेट गुमाएको हो ।
लिनलाई लुम्बिनीका रुवेन ट्रम्पेलमनले १६ रनमा क्याच आउट गराएका हुन् । यो विकेटसँगै सुदूरपश्चिमले ५ ओभरको समाप्तिमा दुई विकेट गुमाउँदै ३९ रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो तीन महिनामा काठमाडौँ जिल्ला अदालतमा ९९ प्रतिशत म्याद तामेली
-
निर्माणाधीन पानी ट्याङ्कीभित्र मृत फेला परेका दुई जनाको पहिचान खुल्यो
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण