समाचार
काठमाडौँ महानगरले बल्खुमा चलायो डोजर, २२ सटर भत्काइए
बिहीबार, ११ मङ्सिर २०८२, १५ : ४२
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलले बल्खुमा डोजर चलाएको छ । महानगरपालिका वडा नम्बर १४ बल्खु स्थित जन विकास मावि रहेको जग्गामा अनाधिकृत रूपमा निर्माण गरिएका २२ वटा सटरहरू महानगर प्रहरी बलबाट भत्काउने कार्य भएको नगर प्रहरीले जानकारी दिएको हो ।
‘यहाँको संरचनाहरू विद्यालय रहेको जग्गा मिचेर बनाइरहेको रहेछ । बारम्बार अनुरोध र निर्देशन दिँदा पनि नहटेपछि आज डोजर चलाएर भत्काइएको हो,’ फिल्डमा खटिएका एक नगर प्रहरी अधिकृतले रातोपाटीसँग भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीहरूको मनपरीतन्त्रले विवादको भुमरीमा कर्णालीको बजेट !
-
को होला उत्कृष्ट गायिका ?
-
निर्मला पन्तको हत्याबारे एसएसपी नेतृत्वको समितिले अनुसन्धान गर्दै
-
पहिलो हाफमा इंग्ल्याण्डविरुद्ध कंगोको १–० को अग्रता
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण