शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

पृथ्वी राजमार्गअन्तर्गत बनेका अवैध संरचनामा पोखरा महानगरको डोजर (तस्बिरहरू)

पोखरा । सडक विभाग अन्तर्गत बन्न लागेको ‘पोखरा—मुग्लिन चार लेनको सडक’को पोखरा खण्डमा बनेका  अवैध संरचना हटाउने काम सुरु भएको छ । सोमबार स्थानीय सरकार पोखरा महानगरपालिकाको सहयोगमा मापदण्ड भित्र...