एमालेकाे ११ औँ महाधिवेशन : कपिलवस्तुमा सर्वसम्मत प्रतिनिधि छनोट
शनिबार, १३ मङ्सिर २०८२, २१ : ३६
बुटवल । नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि कपिलवस्तुको ३ वटै क्षेत्रबाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका भएका छन् ।
पटक पटक भएको छलफलपछि तीन वटै निर्वाचन क्षेत्रमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरिएको एमाले जिल्ला अध्यक्ष बाबुराम खनालले बताए ।
क्षेत्र नम्बर–१
१.डम्मर शर्मा (खुला)
२. विश्राम प्रसाद चौधरी (खुला)
३. बजरंगी कुर्मी चौधरी (खुला)
४. टुकलाल गैरे (युवा)
५. शान्ता पाण्डे (महिला)
६. विमला चौधरी (महिला)
क्षेत्र नम्बर–२
१– बाबुराम खनाल (खुला)
२– मैराज खाँ (खुला)
३– शारदा शर्मा (महिला)
४– सरिता आचार्य (महिला)
५– देवीराम अर्याल (युवा) रहेका छन्
क्षेत्र नम्बर–३
१. अर्जुन कुमार के सी (खुला)
२. गोपाल बहादुर थापा मगर (खुला)
३. बजरंगी कुर्मी चौधरी (खुला)
४. नारायण सापकोटा (युवा)
५. गङ्गा घर्ती (महिला)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण