मोनाकोले पिएसजीलाई हरायो
शनिबार, १३ मङ्सिर २०८२, २३ : ५३
सारांश
- मोनाकोले फ्रेन्च लिग-१ मा पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई १-० ले पराजित गर्यो।
- मोनाकोका टाकुमी मिनामिनोले खेलको ६८औँ मिनेटमा निर्णायक गोल गरे।
- मोनाकोका थिलौ केहर ८० औं मिनेटमा रातो कार्ड खाएर मैदानबाट बाहिरिए।
काठमाडौँ । फ्रान्सेली लिग १ अन्तर्गत शनिबार सम्पन्न खेलमा एस मोनाकोले पेरिस सेन्ट–जर्मेन (पीएसजी) लाई १–० ले पराजित गरेको छ।
मोनाकोका लागि टाकुमी मिनामिनोले ६८औँ मिनेटमा निर्णायक गोल गरे। खेलको ८०औँ मिनेटमा मोनाकोकै थिलौ केहरलाई रातो कार्ड पाएका थिए । मोनाको १० खेलाडीमा झरेपनि पीएसजी खेलमा फर्कन सकेन ।
जितसँगै मोनाकोले तीन अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण