गिरोनासँग बारबरीमा रोकियो रियल म्याड्रिड
सोमबार, १५ मङ्सिर २०८२, ०३ : ४९
सारांश
- सोमबार सम्पन्न ला लिगा खेलमा रियल म्याड्रिड र गिरोना बारबरीमा रोकिए।
- गिरोनाका अज़्जेदिन औनाहीले पहिलो हाफमा गोल गरेर अग्रता दिलाए।
- रियल म्याड्रिडका किलियन एमबाप्पेले पेनाल्टीबाट गोल फर्काएपछि खेल बराबरी भयो।
काठमाडौँ। सोमबार सम्पन्न ला लिगा खेलमा रियल म्याड्रिड गिरोनासँग बारबरीमा रोकिएको छ ।
गिरोनाका अज़्जेदिन औनाहीले पहिलो हाफको ४५ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। दोस्रो हाफमा रियल म्याड्रिडका किलियन एमबाप्पेले ६७ औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरीमा ल्याए।
खेलको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा अंक बाँडेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण