बालेन शाहका बुबाकाे निधनप्रति जनार्दन शर्माद्वारा दु:ख व्यक्त
सोमबार, १५ मङ्सिर २०८२, १५ : १८
काठमाडौँ । लोकतान्त्रिक प्रगतिशील पार्टीका नेता जनार्दन शर्माले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र(बालेन) साहलाई पितृशोक परेको खबर दुखित बनाएको बताएका छन् ।
सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै नेता शर्माले शाहका बुबा रामनारायणप्रति श्रद्धाञ्जली अर्पण गरे । शर्माले दु:खद् घडीमा शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) मा उपचारका क्रममा आज साढे १२ बजे ७७ वर्षको उमेरमा उनको निधन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण