शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
सरुवा/बढुवा

मन्त्रिपरिषद् बैठक निर्णय : वैकुण्ठ प्रसाद अर्याल सचिवमा बढुवा

सोमबार, १५ मङ्सिर २०८२, १९ : ३०
सोमबार, १५ मङ्सिर २०८२

काठमाडौँ । सरकारले सुदूरपश्चिम प्रदेश सरकारको कामु प्रमुख सचिवका रहेका वैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री जगदीश खरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप