काठमाडौँ । सरकारले वैकुण्ठ प्रसाद अर्याललाई सचिवमा बढुवा गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सुचना प्रविधिमन्त्री...