फोटोफिचर
तस्बिरमा हेर्नुहाेस् अत्याधुनिक सुविधा सहितको ललितपुर महानगरपालिकाको नयाँ भवन
शनिबार, २० मङ्सिर २०८२, १४ : १५
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरे।
- भवन भूकम्प प्रतिरोधी र अपाङ्गता-मैत्री रहेको छ, जसमा अत्याधुनिक सुविधाहरू छन्।
- नयाँ भवन करिब ५३ करोडको लागतमा बनेको छ, जसको क्षेत्रफल ५० हजार वर्ग फिट रहेको छ।
काठमाडौँ । आज राष्ट्रपति रामचन्द्र पौडेलले अत्याधुनिक सुविधासहित निर्माण गरिएको ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन गरेका छन् । कार्यक्रममा ललितपुरका जनप्रतिनिधि, स्थानीय अगुवादेखि समाजसेवीसम्मको उल्लेख्य सहभागिता थियो ।
अत्याधुनिक सुविधासहित निर्माण गरिएको भवन भूकम्प प्रतिरोधी र अपाङ्गता–मैत्री रहेको महानगरले जनाएको छ । करिब ५३ करोड लागतमा बनेको नयाँ भवनको क्षेत्रफल ५० हजार वर्ग फिट रहेको छ ।
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण