नबिल बैंकद्वारा दोहोरो अंकको लाभांश घोषणा
आइतबार, २१ मङ्सिर २०८२, १० : ४७
१
काठमाडौं । नबिल बैंकको लाभांश घोषणा भएको छ । बैंकको शुक्रबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२ को कारोबारमा आधारित नाफाबाट बैंकले सेयरधनीहरुलाई यस्तो लाभांश घोषणा गरेको हो ।
यस अनुसार बैंकले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्नेछ ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण बैंकका कम्पनी सचिव भीष्म न्यौपानेले जनाएका छन् ।
हाल बैंकसँग २७ अर्ब ५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी रहेको छ । घोषित दरमा लाभांश दिँदा ३ अर्ब ३८ करोड बराबरको लाभांश वितरण हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण