कालीमाटीमा सुन्तलाको बजार, तस्बिरहरू
आइतबार, २१ मङ्सिर २०८२, १४ : ४३
काठमाडौँ । आजभोलि काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजारमा सुन्तला किन्ने उपभोक्ताहरू बाक्लो देखिन्छन्।
कालीमाटीमा अहिले सुन्तला ४ सयदेखि ६ सय रुपैयाँ ढकमा बिक्री भइरहेको छ । सुन्तलाको मूल्य यसको आकार र उत्पादन भएको क्षेत्र अनुसार फरक हुने व्यापारीहरू बताउँछन् ।
कालीमाटी फलफूल तथा तरकारी बजारमा तनहुँ, गोरखा लगायतका जिल्लाबाट यहाँ सुन्तला भित्रिने गरेको छ ।




















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण