आइतबार, ०७ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा

आइतबार, २१ मङ्सिर २०८२, १७ : ०९
आइतबार, २१ मङ्सिर २०८२

काठमाडौँ । विश्व प्रसिद्ध भारतीय लेखिका तथा सामाजिक अभियन्ता अरुन्धति रोय काठमाडौँ आइपुगेकी छन् । उनले आज एकता बुक्समा आफ्ना पाठकका लागि पुस्तकमा हस्ताक्षर गरेकी छन्।

Arundhati Roy at kathmandu_NPL (2)

थापाथलीस्थित एकता बुक्समा आयोजित विशेष ‘बुक साइनिङ’ कार्यक्रममा उनले आफ्ना कृतिमा पाठकहरूसँग प्रत्यक्ष भेटघाट गर्दै हस्ताक्षर गरेकी हुन् । कार्यक्रममा साहित्यप्रेमी, विद्यार्थी तथा विभिन्न पेसामा आबद्ध पाठकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

Arundhati Roy at kathmandu_NPL (8)

रोय आफ्नो पछिल्लो पुस्तक Mother Mary Comes to Me को प्रचारका लागि काठमाडौँ आएकी हुन्।

Arundhati Roy at kathmandu_NPL (3)Arundhati Roy at kathmandu_NPL (9)Arundhati Roy at kathmandu_NPL (10)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप