मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अदालत

कुलमानलाई धक्का, सर्वोच्चले दियो हितेन्द्रको पक्षमा परमादेश

शाक्यलाई विद्युत् प्राधिकरणमा पुनर्वहाली गर्न परमादेश
सोमबार, २२ मङ्सिर २०८२, १९ : ५२
सोमबार, २२ मङ्सिर २०८२

काठमाडाैँ । हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत् प्राधिकरकणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न सर्वोच्च अदालतले परमादेश गरेको छ । साेमबार अदालतले शाक्यलाई पुनर्वहालीकाे आदेश गरेसँगै ऊर्जामन्त्री कुलमान घिसिङलाई धक्का लागेकाे छ ।

घिसिङ सुशीला कार्की नेतृत्वकाे सरकारमा आएसँगै शाक्यलाई प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएका थिए । 

शाक्य आफूलाई प्राधिकरणमा पुनर्वहाली गर्न माग गर्दै सर्वाेच्च पुगेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप