राष्ट्रिय युवासंघ नेपालका इन्चार्ज पहारी र अध्यक्ष थेबे नेतृत्वको टोलीद्वारा भौतिकमन्त्रीसँग भेटवार्ता
बुधबार, २४ मङ्सिर २०८२, २० : ४५
काठमाडौँ । राष्ट्रिय युवासंघ नेपालका इन्चार्ज राजीब पहारी र अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले आज सिंहदरबारमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङसँग शिष्टाचार भेट गरेको छ ।
भेटका क्रममा युवासंघले यही मङ्सिर २७ गते पार्टीको महाधिवेशनको उद्घाटन कार्यक्रम हुने भएकाले सो अवधिमा सञ्चालन भइरहेका निर्माण तथा सडक सम्बन्धी कामहरूले कार्यक्रममा असर नपर्ने गरी आवश्यक व्यवस्था मिलाउन आग्रह गरेको थियो ।
यस सम्बन्धमा मन्त्री घिसिङले मुग्लिङ सडक खण्डमा दैनिक ५–६ घण्टा हुने अवरोधलाई ध्यानमा राख्दै आगामी २६, २७ र २८ गते काठमाडौँ प्रवेश सहज बनाउन विशेष व्यवस्था मिलाइने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण