पाफोसविरुद्ध युभेन्टसको जित
बिहीबार, २५ मङ्सिर २०८२, ०४ : ५४
सारांश
- च्याम्पियन्स लिगमा युभेन्टसले पाफोसलाई २-० ले पराजित गर्यो।
- वेस्टन म्याक्केनीले खेलको ६७ औं मिनेटमा पहिलो गोल गरे।
- जोनाथन डेविडले ७३ औं मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।
काठमाडौँ । बिहीबार सम्पन्न च्याम्पियन्स लिगको खेलमा युभेन्टसले पाफोसलाई २-० ले पराजित गर्दै महत्त्वपूर्ण जित हात पारेको छ। घरेलु मैदानमा खेलेको युभेन्टसले दोस्रो हाफमा गरेको उत्कृष्ट प्रदर्शन नै जितको आधार बन्न पुग्यो ।
खेलको ६७ औँ मिनेटमा वेस्टन म्याक्केनीले पहिलो गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । त्यसपछि ७३ औँ मिनेटमा जोनाथन डेविडले दोस्रो गोल गर्दै टिमलाई सुरक्षित जिततर्फ पुर्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण