काठमाडौँ ५ बाट महत, पौडेल र घिमिरेसहित ६ जना सिफारिस
बिहीबार, २५ मङ्सिर २०८२, १३ : ४८
काठमाडौँ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले पार्टी प्रवक्ता डा.प्रकाशशरण महत, पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, तरुण नेता सरिन घिमिरेसहित प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय समितिको बुधबार बसेको बैठकले प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिले उनीहरूसहित रजनी थापा, भैरव सापकोटा, जनक श्रेष्ठको नाम पनि सिफारिस गरेको छ । थापा जेसिसको राष्ट्रिय अध्यक्ष पनि हुन् । तरुण दलका केन्द्रीय सदस्य घिमिरे पार्टी महासमिति सदस्य पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण