बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

काठमाडौँ ५ बाट महत, पौडेल र घिमिरेसहित ६ जना सिफारिस

काठमाडौँ । नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ५ ले पार्टी प्रवक्ता डा.प्रकाशशरण महत, पूर्वस्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, तरुण नेता सरिन घिमिरेसहित प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जनाको नाम सिफारिस गरेको...