सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधि
शनिबार, २७ मङ्सिर २०८२, १० : ३९
सारांश
- नेकपा एमालेले काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोललाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ।
- १ सय ८ जना प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि छनोटमा परेकी हुन्, उनी एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन्।
- डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट प्रतिनिधि छनोट भएकी हुन्, साथै अन्य जिल्ला अध्यक्षहरू पनि मनोनीत भएका छन्।
काठमाडौँ । नेकपा एमालेले काठमाडौँ महानगरकी उपमेयर सुनिता डंगोललाई महाधिवेशन प्रतिनिधिमा मनोनयन गरेको छ । ११ औँ महाधिवेशनमा सहभागी हुने १ सय ८ जन प्रतिनिधि मनोनीत गर्दा डंगोल पनि छनोटमा परेकी हुन् ।
कुल प्रतिनिधिको ५ प्रतिशत अर्थात् १ सय ८ जना मनोनीत प्रतिनिधिमा परेकी डंगोल एमाले केन्द्रीय सदस्यको दाबेदार पनि हुन् । डंगोल स्थानीय विकास विभाग क्लस्टरबाट प्रतिनिधि छनोट भएकी हुन् ।
त्यस्तै, एमाले काठमाडौँ, ललितपुर र भक्तपुरका जिल्ला अध्यक्ष क्रमशः दीपक निरौला,पुरुषोत्तम आचार्य र बच्चन देउजा पनि मनोनित प्रतिनिधि बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण