हतियार राख्ने ‘वैध अधिकार’ रहेको हमासको दावी
आइतबार, २८ मङ्सिर २०८२, १५ : ५४
काठमडाैँ । हमास लडाकु समूहसँग हतियार राख्ने ‘वैध अधिकार’ रहेको समूहको गाजा प्रमुख खलील अल–ह्याले आइतबार बताएका छन् ।
गाजा युद्धविरामको अर्को चरणको लागि आउने कुनै पनि प्रस्तावले त्यो अधिकारलाई समर्थन गर्नुपर्ने उनले बताए ।
“प्रतिरोध र हमासका हतियारहरू अन्तर्राष्ट्रिय कानूनले सुनिश्चित गरेको वैध अधिकार हो र यो प्यालेस्टाइन राज्यको स्थापनासँग जोडिएको छ,” अल–ह्याले हमास समूह निकट अल–अक्सा टेलिभिजन प्रसारण गरिएको सम्बोधनमा भने ।
प्यालेस्टाइन राज्यको स्थापनाको ग्यारेन्टी गर्दै यो अधिकारलाई संरक्षण गर्ने कुनै पनि प्रस्तावको अध्ययन गर्न खुला रहेकाे बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण