आत्मघाती गोलले सन्डरल्याण्ड विजयी
आइतबार, २८ मङ्सिर २०८२, २३ : २९
सारांश
- आइतबारको खेलमा सन्डरल्याण्डले न्युक्यासललाई १-० ले पराजित गर्यो, जसमा आत्मघाती गोल निर्णायक बन्यो।
- न्युक्यासलका खेलाडी निक वोल्टेमाडेले ४६औं मिनेटमा आत्मघाती गोल गरे, जसले सन्डरल्याण्डलाई अग्रता दिलायो।
- खेलमा दुवै टोलीले थप गोलको प्रयास गरे पनि, सन्डरल्याण्डले आत्मघाती गोलको मद्दतले तीन अंक जित्यो।
काठमाडौँ । प्रिमियर लिगअन्तर्गत आइतबार सम्पन्न खेलमा आत्मघाती गोलको फाइदा उठाउँदै सन्डरल्याण्डले न्युक्यासललाई १–० ले पराजित गरेको छ ।
खेलमा दोस्रो हाफको ४६औँ मिनेटमा न्युक्यासलका निक वोल्टेमाडेबाट आत्मघाती गोल हुँदा सन्डरल्याण्डले निर्णायक अग्रता बनायो । त्यसपछि दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।
आत्मघाती गोल उपहार पाउँदा सन्डरल्याण्डले महत्त्वपूर्ण तीन अंक जोडेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण