एमाले महाधिवेशन
महिला कोटामा ओली प्यानलबाट रामकुमारी झाँक्री र कोमल वलीसहित ५२ जनालाई समेटियो (सूचीसहित)
सोमबार, २९ मङ्सिर २०८२, १२ : २९
सारांश
- केपी शर्मा ओली प्यानलबाट केन्द्रीय समिति सदस्य (महिला)तर्फ ५२ जनाको सूची तयार गरिएको छ।
- सूचीमा रामकुमार झाँक्री र कोमल वलीको नाम पनि समावेश छ।
- एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ।
काठमाडौँ । केपी शर्मा ओली प्यानलबाट केन्द्रीय समिति सदस्य (महिला)तर्फ ५२ जनाको सूची तयार गरिएको छ । जसमा रामकुमार झाँक्री र कोमल वलीको समेत नाम छ ।
यस्तै एलिजा गौतम, भगवती चौधरी, बालिका गिरी, प्रभा कोइराला, सरिता भुसाल, निरुदेवी पाल, सिता सिग्देललगायत रहेका छन् । एमालेको केन्द्रीय कमिटी चयनका लागि मंगलबार निर्वाचन हुँदैछ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण