एमाले प्रचार विभाग प्रमुख गौतमले उपमहासचिवमा उम्मेदवारी दिने
सोमबार, २९ मङ्सिर २०८२, १३ : ४३
सारांश
- राजेन्द्र गौतमले नेकपा एमालेको उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन्।
- उनी एमाले अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलको टिममा नपरेपछि स्वतन्त्र उम्मेदवारी दिने भएका हुन्।
- गौतमले सोमबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा उपमहासचिव पदको उम्मेदवारी दिने बताए।
काठमाडौँ । नेकपा एमालेका उपमहासचिव राजेन्द्र गौतमले उपमहासचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
११औँ महाधिवेशनबाट निर्वाचित हुने नयाँ कमिटीका एमाले अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल कसैको पनि टिममा नपरेका उनले उपमहासचिवमा स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।
सोमबार सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले आफूले उपमहासचिव पदमा उम्मेदवारी दिन लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धमा अमेरिकाले हालसम्म ३७.५ अर्ब डलर खर्च गरेको दाबी, थप बजेट माग
-
मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
-
बीपी स्मृति दिवसमै विभाजनको बाटोतिर कांग्रेस अग्रसर भएको हो ?
-
तस्बिरमा हेर्नुहोस् कांग्रेसको 'ग्रीन रन' प्रतियोगिता
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण