काठमाडौँ । नेकपा एमालेका नेता राजेन्द्र गौतमले उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सोमबार उनले स्वतन्त्र रुपमा उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए । गौतमले उम्मेदवारी फिर्ता लिए पनि...