एमाले महाधिवेशन
खुलातर्फ एमाले केन्द्रीय सदस्यमा ७७ जना निर्वाचित हुने, १६८ जनाको पर्यो उम्मेदवारी (सूचीसहित)
सोमबार, २९ मङ्सिर २०८२, २२ : ५६
सारांश
- नेकपा एमालेको खुलातर्फको केन्द्रीय सदस्य पदमा ७७ जना निर्वाचित हुने व्यवस्था छ।
- खुलातर्फ १६८ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ।
- केपी शर्मा ओली, हिक्मत कुमार कार्की, लगायतका नेताहरूको उम्मेदवारी परेको छ।
काठमाडौँ । नेकपा एमालेको खुलातर्फको केन्द्रीय सदस्य पदमा ७७ जना निर्वाचित हुने व्यवस्था रहेको छ । तर, खुलातर्फ १६८ जनाले उम्मेदवारी दिएको केन्द्रीय निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारी प्रारम्भिक सूचीमा उल्लेख छ ।
उक्त पदमा केपी शर्मा ओली, हिक्मत कुमार कार्की, सूर्यबहादुर थापा क्षेत्री, सुहाङ नेम्वाङ, सुरेन्द्य्र पाण्डे, शेरधन राई, लालबाबु पण्डितसहित चर्चित नेताहरूको उम्मेदवारी रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण