फोटो फिचर
एमाले महाधिवेशनस्थलको दृश्य : ओली पक्षको प्रचार आक्रामक (तस्बिरहरू)
मङ्गलबार, ०१ पुस २०८२, ११ : ४३
सारांश
- भृकुटीमण्डलमा एमाले महाधिवेशनमा चुनावी चहलपहल बढेको छ, मतदान मंगलबार दिउँसो हुनेछ।
- अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षको प्रचार आक्रामक देखिएको छ, भने ईश्वर पोखरेल पक्षको चहलपहल कम छ।
- निर्वाचनमा पदाधिकारीका लागि ४२ जना र केन्द्रीय सदस्यका लागि ठूलो संख्यामा उम्मेदवारी परेको छ।
काठमाडौँ । नेकपा एमालेको महाधिवेशनस्थल भृकुटीमण्डलमा चुनावी चहलपहल बढिरहेको छ। मंगलबार दिउँसोदेखि मतदान हुने भएपछि महाधिवेशनस्थलमा उम्मेदवारको पक्षमा प्रचारप्रसार बढेको हो ।
महाधिवेशनस्थलमा एमाले अध्यक्षका उम्मेदवार केपी शर्मा ओली प्यानलको आक्रामक प्रचारप्रसार देखिन्छ । उनीहरू विभिन्न समूह बनाएर आफ्नो उम्मेदवारको पक्षमा माहोल बनाउन सक्रिय रहेको देखिन्छ ।
_L1yNmxlZEk.jpg)
तर, ओली समूहको तुलनामा अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षको चहलपहल खासै देखिँदैन । जबकि निर्वाचनमा ओली र ईश्वर दुवै समूह प्यानलका साथ मैदानमा खडा भएका छन् । निर्वाचनमा पदाधिकारीमा मात्रै ४२ जनाको उम्मेदवारी रहेको छ भने केन्द्रीय सदस्यमा पनि ठुलो संख्यामा मनोनयन दर्ता भएको छ ।
_ZVoDbbBIyz.jpg)
एमालेको निर्वाचनबाट पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुने विधानमा व्यवस्था छ ।
_ATo131ifyi.jpg)
_JO4NeVc3Hz.jpg)
_hqT6dQcmDn.jpg)
_QfVY5y5AZb.jpg)
_kRcCpoSXWe.jpg)
_zv3W4YfIIW.jpg)
_7vOl9Chofy.jpg)
_YvihEq3WUN.jpg)
_P2oCvBySwX.jpg)
_4wT6PxNFND.jpg)
_sD0QI0WDxi.jpg)
_C4MVsM8T3E.jpg)
_ovrzSjtzOT.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण