एमाले महाधिवेशन : यस्तो छ ओलीको टिम (सूची)
मङ्गलबार, ०१ पुस २०८२, १२ : ५८
सारांश
- नेकपा एमालेको ११ औं महाधिवेशनमा पदाधिकारीका लागि आज मतदान हुँदैछ।
- अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल चुनावी प्रतिस्पर्धामा छन्।
- ओली पक्षका नेताहरूले आफ्नो प्यानलको उम्मेदवारहरूको सूची प्रतिनिधिहरूलाई पठाएका छन्।
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवशेनमा आज पदाधिकारीसहित विभिन्न पदमा मतदान हुने कार्यतालिका रहेको छ । यसपटक पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल आफ्नो टिम बनाएर चुनावी मैदानमा होमिएका छन् ।
दुवै पक्षले जितका लागि रणनीति बनाएर अघि बढिरहेका छन् । यसैबिच अध्यक्ष ओली पक्षीय नेताहरुले आफ्नो प्यानलको उम्मेदवारहरुको सूची आन्तरिकरुपमा प्रतिनिधिहरुलाई पठाइरहेका छन् ।
यस्तो रहेको छ ओलीको टिम :











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण