आईपीएल मिनी अक्सनः क्यामरन ग्रीन २५ करोड २० लाखमा कोलकातामा
मङ्गलबार, ०१ पुस २०८२, १५ : २४
काठमाडौँ । अलराउन्डर क्यामरन ग्रीन २५ करोड २० लाखमा कोलकाता नाइट राइडर्समा अनुबन्ध भएका छन् । उनी आईपीएलको सर्वाधिक दोस्रो महँगो विदेशी खेलाडी बनेका छन् ।
उनले सन् २०२४ को सिजनमा मिचेल स्टार्कको नाममा रहेको २४ करोड ७५ लाखको कीर्तिमान पनि तोडे । त्यस्तै दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरलाई दिल्ली क्यापिटल्सले मात्र २ करोड भारुमा अनुबन्ध गरेको छ ।
यता भारतीय खेलाडी पृथ्वी श यस वर्ष पनि ‘अनसोल्ड’ भएका छन् । यद्यपि उनी ‘एक्सिलिरेटेड राउन्ड’मा अनुबन्ध हुने सम्भावना छ ।
यस्तै न्युजिल्यान्डका ब्याटर डेभोन कन्वे पनि पहिलो चरणमा बिक्री हुन सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण