भेंकटेश अय्यर ७ करोडमा आरसीबीमा भित्रिए
मङ्गलबार, ०१ पुस २०८२, १५ : ४८
काठमाडौँ । साविकको विजेता रोयल च्यालेन्जर्स बैंगलुरु (आरसीबी)ले भेंकटेश अय्यरलाई ७ करोड भारुमा आफ्नो टोलीमा भित्र्याएको छ ।
त्यस्तै वानिन्दु हसरंगा २ करोड भारुमा लखनउ सुपर जायन्ट्समा आबद्ध भएका छन् ।
लियाम लिभिङस्टोन बिक्री हुन सकेनन् । इन्डियन प्रिमियर लिग (आइपीएल) का लागि खेलाडी भित्र्याउने क्रम जाी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण