काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा गुजरात टाइटन्सले आफ्नो लयलाई निरन्तरता दिँदै लगातार दोस्रो जित दर्ता गरेको छ। आइतबार भएको पहिलो खेलमा गुजरातले घरेलु टोली लखनउ सुपर जायन्ट्सलाई...