अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई
मङ्गलबार, ०१ पुस २०८२, १९ : ०३
काठमाडौँ । अभिनेता प्रदीप खड्काले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेलाई भेटेका छन् । उनले मंगलबार नख्खु कारागार पुगेर लामिछानेलाई भेट गरेका हुन् ।
लामिछानेले सम्झिएपछि आफू भेट्न गएको खड्काले बताएका छन् । करिब ४५ मिनेटको भेटमा उनीहरूबिच समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण