झ्याउरी र काशीनाथ पोखरा महानगरको मातापिता घोषित
बुधबार, ०२ पुस २०८२, १५ : ४३
पोखरा । पोखरा महानगरपालिकाले २ जनालाई महानगरका मातापिता घोषित गरेको छ । ६७औँ स्थापना दिवसको अवसरमा बुधबार पोखरा– २८ आरुपाटाकी १ सय ४ वर्षकी झ्याउरी तिमिल्सिना र पोखरा–३२ डाँडाखर्कका काशीनाथ पण्डितलाई महानगरको मातापिता घोषित गर्दै सम्मान गरिएको हो ।
उनीहरू दुवै जना १ सय ४ वर्ष नाघेका छन् । उनीहरूलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको महानगरले जनाएको छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र महानगरका मेयर धनराज आचार्यले उनीहरूलाई संयुक्त रूपमा सम्मान गरेका हुन् । उनीहरूलाई सम्मान सहित महानगर मातापिताको उपाधि समेत दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण