सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरले आफ्नै भवनको अण्डर ग्राउण्ड खाली गरायो, अब पार्किङका लागि प्रयोग गरिने

पोखरा महानगरपालिकाले आफ्नै कार्यालयबाट भूमिगत पार्किङ प्रयोग सुरु गरेको छ । यसअघि अन्य प्रयोजनमा प्रयोग भैरहेको सिर्जनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको अण्डग्राउण्ड खाली गरेर पार्किङका लागि खुला गरेको हो...