अपडेट
एमाले निर्वाचन : ५० प्रतिशत मत खस्यो
बुधबार, ०२ पुस २०८२, २० : १२
काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न ११औँ महाधिवेशनमार्फत गरिएको मतदानमा हालसम्म ५० प्रतिशत मत खसेको छ ।
केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार बुधबार बिहान ८ बजेदेखि सुरु भएको मतदानमा राति ८ बजेसम्म एक हजार एक सय ५ मत खसेको हो ।
२ हजार २ सय ६३ प्रतिनिधिमध्ये एक हजार एक सय ५ जनाले आफ्नो मत खसालेका हुन् । अब १ हजार एक सय ५८ मत खस्न बाँकी रहेको छ ।
आयाेगका अनुसार दिउँसाेकाे तुलनामा अहिले छिटाे मतदान भइरहेकाे छ ।
एमालेको नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलै बनाएर मैदानमा उत्रिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण