एमाले महाधिवेशन
एमाले निर्वाचनः १२ बजेसम्म १५ सय ६७ मत खस्यो (अपडेट)
बिहीबार, ०३ पुस २०८२, ०० : ०८
सारांश
- एमालेको ११औँ महाधिवेशनमा १५ सय ६७ मत खसेको छ।
- भृकुटीमण्डपमा निर्वाचन जारी छ, जसमा अझै ७ घण्टा लाग्न सक्छ।
- एमालेको नयाँ नेतृत्वका लागि २२६३ जना मतदाता छन्।
काठमाडौँ। नेकपा (एमाले) को ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा बिहीबार १२ बिहान १२ बजेसम्म १५ सय ६७ मत खसेको छ ।
राजधानीको भृकुटीमण्डपमा भइरहेको निर्वाचनमा बिहीबार बिहानसम्ममा १५ सय ६७ मत खसेको निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिए ।
मतदान सकिन अझै ७ घण्टा लाग्न सक्ने उनले बताए ।
एमालेको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचनमा २२६३ जना मतदाता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण